दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अध्यक्ष” भन्नाले सञ्चालक समितिको अध्यक्ष सम्झनु पर्छ।
(ख) “सञ्चालक समिति” भन्नाले दफा ८ बमोजिमको समिति सम्झनु पर्छ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(घ) “परिषद्” भन्नाले दफा ६ बमोजिमको परिषद् सम्झनु पर्छ। (ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले दफा १७ बमोजिमको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ।
(च) “प्रसारण” भन्नाले इसारा, श्रव्य, श्रव्य-दृष्य, दृष्य तस्विर वा अक्षरको सहायताले सूचना, सन्देश तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्थापना भई सञ्चालनमा: रहेका टेलिभिजन वा रेडियो मार्फत गरिने प्रसारण सम्झनु पर्छ।
(छ) “मन्त्रालय” भन्नाले- नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ।
(ज) सार्वजनिक सेवा प्रसारण संस्था” भन्नाले दफा ३ बमोजिम स्थापना भएको सार्वजनिक सेवा प्रसारण संस्था सम्झनु पर्छ।