दफा ३६
नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वित गर्न विश्वविद्यालयले आवश्यक नियम बनाउन सक्नेछ ।