दफा ३७
निरीक्षण गर्न सक्ने
कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समय भन्दा बढी
समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा
प्रवेश गरी निरीक्षण गर्न सक्नेछ ।