दफा १६
निरीक्षण, परीक्षण र उपचार दस्तुर
:– यस परिच्छेद बमोजिम निरीक्षकले निरीक्षण, परीक्षण वा उपचार गर्दा लाग्ने दस्तुर मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।