नियम १६
निर्णय गर्नु पर्ने अवधि
उजुरवाला वा प्रतिवादीका तर्फबाट न्यायाधिकरणले बुझ्नु पर्ने प्रमाण बुझी मुद्दा छिन्न अंग पुगी सकेपछि ऐनको दफा १७ ले तोकेको म्यादका अधीनमा रही सो मुद्दा छिन्न अंग पुगी सकेको मितिले पन्ध्र दिनभित्र मुद्दाको निर्णय गरी सक्नु पर्नेछ ।
बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९
परिच्छेद - १
परिच्छेद - ३
नियम ८: प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्नेनियम ९: म्याद थमाउन सक्नेनियम १०: प्रमाण बुझ्नेनियम ११: अनुपस्थित प्रतिवादीका तर्फबाट अरूले प्रमाण पेश गर्न सक्नेनियम १२: प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबसे पनि हुनेनियम १३: साक्षी बुझ्नेनियम १४: साक्षी बकाउनेनियम १५: लिखत प्रमाण पेश गर्न आदेश दिन सक्ने