दफा ३१
निर्णयको कार्यान्वयन
  पक्षहरुले मध्यस्थको निर्णयको प्रतिलिपि पाएको मितिले पैंतालीस दिनभित्र निर्णय कार्यान्वयन गर्नु पर्नेछ ।