दफा ३९
निर्देशकको काम, कर्तव्य र अधिकार
निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) विभागीय प्रमुखको रूपमा नेतृत्व गर्ने,
(ख) बिभागको आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ग) विभागको वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गराई स्वीकृतिका लागि
पेश गर्ने,
(घ) कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन र परिचालन गर्ने,
(ङ) प्रत्यायोजित एवं निर्देशित काम गर्ने, गराउने, र
(च) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।