दफा २२
निर्देशक
अस्पतालको प्रशासकीय प्रमुखको रुपमा काम गर्नको लागि उपकुलपतिले डिनको सिफारिसमा निर्देशकको नियुक्ति गर्नेछ ।