दफा ४५
निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले संस्थाको काम कारबाहीका सम्बन्धमा परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) महालेखापरीक्षकले लेखा व्यवसायको विकास, संरक्षण र सम्बद्र्धन गर्ने सम्बन्धमा परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम नेपाल सरकार वा महालेखापरीक्षकले दिएको निर्देशनको पालना गर्नु परिषद्को कर्तव्य हुनेछ ।