नियम १३७
निर्देशनालय र जुनसुकै अदालतमा दण्ड जरिबाना वा बिगो दाखिला गर्न सक्ने
  सम्बन्धित व्यक्तिले चाहेमा अदालतको फैसलाले लागेको दण्ड जरिबाना वा सरकारी बिगो निर्देशनालय वा जुनसुकै अदालतमा दाखिला गर्न सक्नेछ ।