नियम ६७
निर्देशिका बनाउन सक्ने
यस नियमावलीको उद्देश्य पूरा गर्नको लागि मन्त्रालयले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ र त्यसरी जारी गरिएको निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।