नियम २५
निर्देशिका बनाउन सक्ने
विद्युत चोरी नियन्त्रणको सन्दर्भमा आवश्यक जाँचबुझ तथा अन्य काम कारबाही सञ्चालन गर्न वितरकले निर्देशिका बनाइ लागू गर्न सक्नेछ ।