नियम २०
निर्देशिका बनाउन सक्ने
(१) ऐन र यस नियमावलीको व्यवस्थाको अधीनमा रही हुलाक बचत बैङ्कको सम्बन्धमा हुलाक सेवा विभागले निर्देशिका बनाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बनाइएको निर्देशिकाको पालन गर्नु बैङ्कको कर्तव्य हुनेछ ।