दफा २७
निर्देशिका र कार्यविधि बनाउन सक्ने

२७. निर्देशिका र कार्यविधि बनाउन सक्नेः

यस आदेशको उद्देश्य पूर्तिको लागि आयोगले आवश्यक निर्देशिका र कार्यविधि बनाई लागू गर्नसक्नेछ ।