दफा ७१
निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने
आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरुको अधीनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।