दफा ४४
निर्वाचन अधिकृतले मतगणना गर्नु गराउनु पर्ने
निर्वाचन अधिकृतले आफूलाई तोकिएको स्थानीय तहको निर्वाचनको मतगणना गर्ने काम आफ्नो प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्नु गराउनु पर्नेछ ।