दफा ७९
निलम्बनको समाप्ति
कुनै कर्मचारी आफ्नो पदमा पुन स्थापित भएमा वा सेवाबाट हटाइएमा वा बर्खास्त गरिएमा निजको निलम्बन समाप्त हुनेछ ।