नियम १७
निवेदन दिन सक्ने
(१) ऐन तथा यस नियमावली बमोजिम सामाजिक सुरक्षा भक्ताको लागि निवेदन दिएको व्यत्तिले सामाजिक सुरक्षा भत्ता नपाएमा वा सामाजिक सुरक्षा भत्ता पाइरहेको व्यक्तिको नाम अभिलेखबाट कट्टा भई सामाजिक सुरक्षा भत्ता नपाउने भएमा त्यस्तो व्यक्तिले आफूले सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने दाबी गरी सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धमा सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले आवश्यक जाँचबुझ गरी त्यस्तो व्यक्तिले ऐन तथा यस नियमावली बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने देखिएमा निजको नाम अभिलेखमा दर्ता गरी सामाजिक सुरक्षा पुर उपलन्ध्रगराउनु पर्नेछ र सामाजिक सुरक्षा भत्ता नपाउने देखिएमा सोही व्यहोराको निर्णय गरी निवेदन जानकारी गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम गाउँ कार्यपालिका वा नगर जार ही निर्णयमा चित्त नबुझ्ने व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालय नुहुङ निवेदन र जिल्ला प्रशासन कार्यालयले आवश्यक जाँचबुझ गरी निवेदन दिने व्यक्तिले क्षा भत्ता पाउने देखिएमा त्यस्तो व्यक्तिको नाम अभिलेखमा समावेश गर्न र सामाजिक 'उपलब्ध गराउन विभाग तथा सम्बन्धित स्थानीय तहमा लेखी पठाउनु पर्नेछ ।