नियम १९
निशुल्क प्रतिलिपि दिनु पर्ने
बाल अदालत वा बाल इजलासले फैसलाको प्रतिलिपि सम्बन्धित बालकलाई निशुल्क उपलब्ध गराई दिनु पर्नेछ ।
बालन्याय कार्यविधि नियमावली, २०६३