नियम १६
फैसला

बाल अदालत वा बाल इजलासले मुद्दा दायर भएको एकसय बीस दिनभित्र फैसला गरिसक्नु पर्नेछ ।