दफा ३५
निष्कृय तथा खारेज हुने
  यो ऐन प्रारम्भ भएका जिल्लामा देहायका नेपाल कानूनहरु निष्कृय हुनेछन् र यो ऐन नेपाल ………… भर प्रारम्भ भएपछि उक्त नेपाल कानूनहरु स्वतः खारेज हुनेछन् –
(क) भूमि प्रशासन ऐन, २०२४,
(ख) मालपोत (विशेष व्यवस्था) ऐन, २०१८,
(ग) मालपोत (मिन्हा) ऐन, २०१९,
(घ) मधेश मालको सवाल,
(ङ) पहाड माल सवाल ।
न, २०३४