दफा ३
नेपाल फार्मेसी परिषद्को स्थापना
फार्मेसी व्यवसायलाई व्यवस्थित तथा वैज्ञानिक ढङ्गले सञ्चालन गरी प्रभावकारी बनाउन तथा फर्मासिष्ट र फार्मेसी सहायकको योग्यता अनुसारको नाम दर्ता गर्ने समेतको व्यवस्था गर्नको लागि नेपाल फार्मेसी परिषद्को स्थापना गरिएकोछ ।