दफा ४४
नेपाल सरकार वादी हुने
यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र सो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।