दफा
नेपाल सरकारको दायित्व नहुने
: यो ऐनका अरु दफाहरुमा अर्कै कुरा लेखिएकोमा बाहेक
हुलाक वस्तुहरु हुलाकबाट चलान गर्दाको अवस्थामा हराएमा गलत डेलिभरी भएमा वा ढीलो डेलिभरी भएमा वा नोक्सान भएमा त्यस्तो दायित्व नेपाल सरकारले व्यहोर्न पर्ने छैन र जालसाजी वा जानाजान गफलतले भए गरेकोमा बाहेक उपरोक्त कुरामा हुलाक अड्डाको कर्मचारीले पनि दायित्व व्यहोर्न पर्ने छैन ।