नियम १४
नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानको कल्याणकारी कोषको सञ्चालन :
नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले कल्याणकारी कोषको प्रबद्र्धन एवं विस्तार गर्ने कार्यमा लगानी गर्नु अघि आफ्नो योजना बनाई श्रम तथा रोजगार प्रवर्धन विभागको स्वीकृतिको लागि पेश गर्नु पर्नेछ र त्यस्तोमा श्रम तथा रोजगार प्रवर्धन विभागलेस्वीकृति
दिए बमोजिम लगानी गर्नु पर्नेछ ।