दफा
नेपाल सरकारप्रति उत्तरदायी हुने

(१) प्रधान सेनापति आफूले सम्पादन गर्नु पर्ने काम कर्तव्यको सम्बन्धमा नेपाल सरकारप्रति उत्तरदायी हुनेछ ।
(२) प्रधान सेनापतिले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूची–२ बमोजिमको ढाँचामा राष्ट्रपति समक्ष शपथ लिनु पर्नेछ ।