दफा २४
नेपाल सरकारले जलस्रोतको उपयोग तथा वितरण गर्न बाधा नहुने

नेपाल सरकारले कुनै जलस्रोतको विकास आफैले गर्न यस ऐनमा लेखिएका कुनै कुराले बाधा पु¥याएको मानिने छैन ।