नियम ३
नेपाल सरकारले संगठनलाई दूध खाने बालकको पालन पोषणको काम सुम्पन सक्नसक्ने
ः
(१) नेपाल सरकारले आफूलाई उचित लागे बमोजिमको शर्त र अवधि तोकी संगठनलाई दूध खाने बालकको पालन पोषणको काम सुम्पन सक्नेछ ।
(२) दूध खाने बालकको पालन पोषणको काम गर्न प्रत्येक आर्थिक वर्षको निमित्त नेपाल सरकारले आफूलाई उचित लागेको रकम संगठनलाई दिनेछ र आवश्यक देखेमा सो संगठनको रेखदेखमा काम गर्ने कर्मचारीहरूलाई समेत खटाउन सक्नेछ ।