दफा १७
नेपाल सरकारसँग सम्पर्क

परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत राख्नु पर्नेछ ।