दफा ३४क
नेपाल सरकारसँग सम्पर्क
विश्वविद्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्पmत राख्नु पर्नेछ ।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३