नियम १८
नेपालमा रहेका बिदेशीको व्यक्तिगत घटना दर्ता गर्ने
: (१) नेपालमा रहेका विदेशीको कुनै व्यक्तिगत घटना दर्ता गर्नु पर्ने भएमा निजको राहदानी वा राष्ट्रियता खुलेको प्रमाण, व्यक्तिगत घटना: भएको प्रमाणित हुने कागजात वा विवरण र नेपालमा कुटनीतिक नियोग रहेको मुलुकको विदेशी नागरिक भए त्यस्तो नियोगको सिफारिस समेत संलग्न राखी आफू बसोबास“ गरेको स्थानको स्थानीय पञ्जिकाधिकारी समक्षा निवेदन दिनु पर्नछ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित स्थानीय पञ्चिकाधिकारीले सो उपर आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा नियम १७ बमोजिम त्यस्तो व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित स्थानीय पञ्चिकाधिकारीले सो उपर आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा नियम १७ बमोजिम त्यस्तो व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।