दफा ८
न्यूनतम दायित्व
: क्षेत्र परित्याग गर्दैमा ठेकेदार दफा १० मा उल्लिखित दायित्वहरूबाट मुक्त हुनेछैन । तर पहिलो वा दोस्रो पटक थपिने अन्वेषण अवधि शुरु हुनुभन्दा अगावै ठेकेदारले करार क्षेत्रको बाँकी सबै क्षेत्र स्वेच्छिक परित्याग गरेमा पहिलो वा दोस्रो पटक थपिने अवधिमा गर्नुपर्ने कामको दायित्वबाट मुक्त हुनेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन