नियम १२
न्यूनतम पूर्वाधार तथा सुविधाको व्यवस्था गर्नु पर्ने
(१) ऐन तथा यस नियमावली बमोजिम स्थापना र सञ्चालन गरिने हेरचाह केन्द्र,
सेवा केन्द्र वा दिवा सेवा केन्द्रमा अनुसूची–२ बमोजिमको न्यूनतम पूर्वाधार, मापदण्ड तथा सुविधाको व्यवस्था गर्नु पर्नेछ ।
(२) ...
(३) हेरचाह केन्द्र, सेवा केन्द्र वा दिवा सेवा केन्द्रले आपूmकहाँ रहेका ज्येष्ठ नागरिकको विवरण अनुसूची–१ बमोजिमको ढाँचामा तयार गरी राख्नु पर्नेछ ।