नियम ६
पत्रपत्रिकामा उल्लेख गर्नुपर्ने
(१) पत्रपत्रिकाको पहिलो पृष्ठको शिरमा स्थानीय
अधिकारीबाट दिइएको दर्ता नम्बर, सो पत्रपत्रिकाको नाम, प्रकार, वर्ष, अङ्क, मिति र मूल्य
तथा अरु पृष्ठको शिरमा पत्रपत्रिकाको नाम र मिति स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।
(२) पत्रपत्रिकाको अन्तिम पृष्ठको पुछारमा वा सम्पादकीय कालमको शिरमा
प्रकाशक, सम्पादक, मुद्रक र छापाखानाको नाम स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।