दफा १३
पदाधिकारीहरू

विश्वविद्यालयका पदाधिकारीहरू देहाय बमोजिम हुनेछन्ः–

(क) कुलपति

(ख) सह–कुलपति

(ग) उप–कुलपति

(ग१) सेवा आयोगको अध्यक्ष

(घ) शिक्षाध्यक्ष

(ङ) कुल सचिव

(च) प्राचार्यहरू

(छ) तोकिएको अन्य पदाधिकारी ।