नियम ४घ
पदिक तथा हुद्दा अधिकृत क्याडेट छनौट

सैनिक प्रहरीमा कार्यरत महिला सैनिक प्रहरीको पदिक तथा हुद्दा अधिकृत क्याडेट छनौट नेपाली सेनाको प्रचलित कानून बमोजिम हुनेछ ।