दफा १३
पपपूर्तिको माग
(१) सङ्घीय निजामती सेवाको रिक्त पद पूर्तिको लागि सम्बन्धित निकायले तोकिए बमोजिमको माग फाराममा सम्बन्धित सेवा, समूह, उपसमूह, श्रेणी, पदसङ्ख्या, “कार्य विवरण र न्यूनतम योग्यता समेत उल्लेख गरी आयोगमा पठाउनु पर्नेछ ।

(२) पदपूर्तिको माग सम्बन्धी कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।