नियम १४
परराष्ट्र मन्त्रालयसँग परामर्श
(१) नेपालको परराष्ट्र नीति वा वैदेशिक सम्बन्धमा असर पर्ने विषय वा कुटनैतिक
उन्मुक्तिका सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग परामर्श लिनु पर्नेछ ।
(२) विदेशमा हुने औपचारिक सभा सम्मेलन आदिमा नेपालको तर्फबाट दिइने वक्तव्य वा प्रस्तुत हुने
कार्यपत्रमा परराष्ट्र मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ ।
(३) नेपाल सरकार र विदेशी सरकार वा अन्तराष्ट्रिय संघ, संस्थाबीच हुने सन्धि, सम्झौता वा
समझदारी पत्रका सम्बन्धमा परराष्ट्र मन्त्रालयसंग परामर्श लिनु पर्नेछ ।