नियम १०क
परामर्श गर्नु पर्ने
नियम १० बमोजिम सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहको अध्ययनका लागि विषयगत सिट सङ्ख्या निर्धारण गर्दा आयोगले नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग परामर्श गर्नु पर्नेछ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७
परिच्छेद - १
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - ४
नियम १०: सिट सङ्ख्या निर्धारणनियम १०क: परामर्श गर्नु पर्नेनियम ११: विदेशी विद्यार्थीका लागि सिट निर्धारणनियम १२: एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनेनियम १३: योग्यताक्रमको सूची प्रकाशन गर्नेनियम १४: एकीकृत प्रवेश परीक्षा समितिनियम १५: सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेनियम १६: दुर्गम क्षेत्रमा सेवा गरे वापतको अङ्कभारनियम १७: स्नातकोत्तर तहमा विद्यार्थी छनौटनियम १७क: सिट सङ्ख्या निर्धारण तथा विद्यार्थी छनौट सम्बन्धी विशेष व्यवस्था
परिच्छेद - ७
नियम २६: निर्देशनालयको गठननियम २७: मापदण्ड तथा प्रत्यायन निर्देशनालयको काम, कर्तव्य र अधिकारनियम २८: योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको काम, कर्तव्य र अधिकारनियम २९: परीक्षा निर्देशनालयको काम, कर्तव्य र अधिकारनियम ३०: नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको गठननियम ३१: नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको काम, कर्तव्य र अधिकारनियम ३२: निर्देशकको काम, कर्तव्य र अधिकारनियम ३३: सदस्य-सचिवको काम, कर्तव्य र अधिकार