नियम २
परिआषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "ऐन" भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ सम्झनु पर्छ।
(ख)- "दरखास्तवाला" भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी वा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको रुपमा नाम दर्ता गर्न वा पुनः नाम दर्ता गर्न दरखास्त दिने व्यक्ति सम्झनु पर्छ।
(ग) “नाम दर्ता गर्ने निकाय” भन्नाले नियम ७ बमोजिमका निकाय सम्झनु पर्छ।
(घ) “निर्वाचन” भन्नाले उपाध्यक्ष र ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ)_र (ङ) बमोजिमका सदस्यको लागि हुने निर्बाचन सम्झनु पर्छ।
(ङ) “निर्वाचन समिति” भन्नाले नियम ३ बमोजिमको निर्वाचन समिति सम्झनु पर्छ।
(च) "पेशागत आचरण" भन्नाले नियम २५ बमोजिमको पेशागत आचरण सम्झनु पर्छ।
(छ) "मतदाता" भन्नाले नियम ४ बमोजिम दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्झनु पर्छ।
(ज) "मन्त्रालय" भन्नाले नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्झनु पर्छ।
(झ) "विषयगत समिति" भन्नाले नियम २३ बमोजिमको समिति सम्झनु पर्छ।
(ज) 'शिक्षण संस्था" भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी विषय अध्यापन गराउने विश्वविद्यालय, प्रतिष्ठान, कलेज वा विद्यालय सम्झनु पर्छ।