दफा १४
परिचयपत्र कायम नरहने
(१) परिचयपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा मृतकको परिचयपत्र कायम रहने छैन।

(२) उपदफा (१) बमोजिम परिचयपत्र कायम नरहेको अवस्थामा सोको अभिलेख अद्यावधिक गरी तथ्याङ्क भण्डार तथा अभिलेखमा रहेको मृतकको विवरण सुरक्षित राखिनेछ।