नियम
परिचयपत्र प्रदान गर्नु पर्ने
नियम ५ को उपनियम (४) बमोजिम राखेको अभिलेखको आधारमा कोषले सम्बन्धित कर्मचारीलाई अनुसूची-२ बमोजिमको ढाँचामा निवृत्तभरण परिचयपत्र प्रदान गर्नु पर्नेछ ।