नियम
परिचयपत्र बितरण
: (१) विभागले नियम ५ बमोजिम व्यक्तिको वैयक्तिक तथा जेविक विवरण सङ्कलन गरिएको स्थान वा विभागले तोकेको अन्य उपयुक्त स्थानबाट परिचयपत्र वितरण गर्ने वा गराउनेछ।

(२) परिचयपत्र प्राप्त गर्न सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम वितरण भएका पन्डिणपटातरा तिघरणा प्यासी नाला सफा पणाउन पर्नेछ र स्थानीय अधिकारीले सोको आधारमा अद्यावधिक अभिलेख तयार गरी विभागमा पठाउनु पर्नेछ।

(४) उपनियम (३) बमोजिम प्राप्त विवरण समेतको आधारमा बिभागले परिचयपत्र वितरणको - अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ।