दफा ६५
परिचालकको लागि अयोग्यता
देहायको व्यक्ति परिचालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य हुनेछः–
(क) अठार वर्ष उमेर नपुगेको,
(ख) साधारण लेखपढ गर्न नजान्ने,
(ग) निरोगिताको प्रमाणपत्र पेश गर्न नसक्ने ।