नियम
परिपक्क भई नसकेको दावीमा छुट दिन सक्ने

पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले सम्बन्धित साहूसँग परामर्श गरी ऐनको दफा ५१ बमोजिम पर्न आएको अपरिपक्क ऋण दावीमा लाग्ने साधारण व्याजको पचहत्तर प्रतिशतसम्म छुट दिन सक्नेछ