नियम
परिभाषा

विषय वा प्रसले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले नेपाल नागरिकता ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकार गृह मन्त्रालय सम्झनु पर्छ ।
(ग) “स्थानीय निकाय” भन्नाले ..... गाउँ विकास समिति वा नगरपालिका सम्झनु पर्छ र सो शब्दले उपमहानगरपालिका र महानगरपालिकासमेतलाई जनाउँछ ।