नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “मुख्य अध्यापक” भन्नाले साधारण बजेटबाट चलेको पूर्ण सरकारी प्रारम्भिक प्राथमिक पाठशाला वा प्राइमरी स्कूलको मुख्य अध्यापकलाई सम्झनु पर्दछ,
(ख) “निरीक्षक” भन्नाले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा निरीक्षक र निजको अनुपस्थितिमा निज मुनिको जिल्ला शिक्षा उप–निरीक्षक समेतलाई सम्झनु पर्दछ,
(ग) “तलब” भन्नाले नियम बमोजिम पाउने पारिश्रमिक र भत्ता भए सो भत्ता समेतलाई सम्झनु पर्दछ,
(घ) “सूचना” भन्नाले नेपाल राजपत्रमा प्रकाशित सूचना सम्झनु पर्दछ ।