नियम
परिभाषा
(क) "एजेन्सी" भन्नाले ऐनको दफा ४३ को उपदफा (१) बमोजिमको राष्ट्रिय एन्टीडोपिङ एजेन्सी सम्झनु पर्छ।

(ख) "ऐन" भन्नाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ सम्झनु पर्छ।

(ग) "कोष" भन्नाले ऐनको दफा ५० को उपदफा (१) . बमोजिमको खेलाडी कल्याणकारी कोष सम्झनु पर्छ।