दफा २
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) ………
(ख) “प्रमुख जिल्ला अधिकारी” भन्नाले नेपाल सरकारबाट नियुक्त प्रमुख जिल्ला अधिकारी सम्झनु पर्छ ।
“(ख१) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ।”
(ग) “सभा” भन्नाले पच्चीस वा पच्चीस भन्दा बढी व्यक्तिहरू कुनै सार्वजनिकस्थलमा कुनैखास उद्देश्य पूरा गर्न संगठित वा असंगठित रूपमा जम्मा भएको समूह सम्झनु पर्छ ।