दफा १५
खारेज
: देहायका नेपाल कानूनहरू खारेज गरिएको छ :
(क) स्थानीय प्रशासन ऐन, २०२२
(ख) मधेश गोश्वारा ऐन, २०१२
(ग) काठमाडौँ उपत्यकाञ्चल कमिश्नर मेजिष्टे«टको सवाल, २००९
(घ) गौंडा गोश्वारा सम्बन्धी प्रशासन (सामाजिक व्यवस्था) ऐन, २०१९
(ङ) मधेश गोश्वारा ऐन, २०१२ (पहाडतर्फ समेत) लागू गर्ने ऐन, २०१४ ।